३ महिलासहित १४ जना होटलबाटै प्रहरी फन्दामा

काठमाडौं । अनैतिक क्रियाकलाप गर्ने १४ जना प्रहरीको फन्दामा परेका छन् । भक्तपुरको एक होटलमा अनैतिक काम गर्ने १४ जनालाई भक्तपुर प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । नगरकोट नगरपालिका–११ स्थित रातोभाले रेष्टुरेण्टमा अनैतिक क्रियाकलापमा संलग्नको भन्दै अनन्तलिङ्गेश्वर नगरपालिका–३ बस्ने २९ बर्षीय संजोक थापा र ३ जना महिलासहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । … Continue reading ३ महिलासहित १४ जना होटलबाटै प्रहरी फन्दामा